खोटाङ, नेपाल
जिल्ला समन्वय समितिको कार्यालय खोटाङमा सरुवा भई आउनुहुने ईन्जिनियर हिरा लाल मण्डल लाई स्वागत गरिदै
गणतन्त्र दिवश - २०८३
जिल्ला समन्वय समितिको कार्यालय खोटाङको आयोजनामा सन्चालन भयको बाँदर तथा वन्यजन्तुबाट कृषिबालिमा हुने हानी नोक्सानी नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम
२६ चैत्र, २०८२ दशौं जिल्ला सभा तथा चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम
०५ माघ २०८२, दिक्तेल । खोटाङ संगीत कला घरको उद्घाटन् कार्यक्रममा जि.स.स.प्रमुख ज्यू
२ माघ २०८२, दिक्तेल । २८औं भूकम्प सुरक्षा दिवश,
२१ पौष २०८२, खोटाङमा, प्रमुख जिल्ला अधिकारी रेखा कँडेल र सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईलाई स्वागत गर्नुहुदै जि.स.स.प्रमुख ज्यू ।
१९ पौष २०८२, दिक्तेल । खोटाङ जिल्ला अस्पतालको न्यूनतम सेवा मापदण्ड (MSS) कार्यक्रम
१७ पौष २०८२, दिक्तेल । तथ्याङ्क दिवश २०८२ मा जि.स.स.प्रमुख श्री सन बहादुर राई
महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई स्वास्थ्य कार्यालय खोटाङले १० दिने आधारभूत तालिम । साथमा जि.स.स. प्रमुख सन बहादुर राई
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङबाट ऐसेलुखर्क गाउँपालिकालाई आयुर्वेद उपचार पद्धतिको सानो युनिट नागरिक आरोग्य केन्द्र आधिकारिक रुपमा हस्तान्तरण कार्यक्रम
०३ पौष २०८२, दिक्तेल । जिल्ला विपद् ब्यवस्थापन समितिको वैठकमा समन्वय प्रमुख श्री सन बहादुर राई