०७९ साल मंसिर ७ गते सबै पालिकाका प्रमुख/अध्यक्ष, उप-प्रमुख/उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरूसंग स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन LISA र वित्तीय सुशासन जोखिम मुल्याकंन FRA सम्बन्धी १ दिने अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।