यस खोटाङ जी.बि.स.मा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम(Local Governance and Community Development Programme) को तर्फबाट कार्यक्रम अधिकृत(LGCDP Focal Person) पदको लागि यो सूचना प्रकाशित गरिएको छ । थप जानकारीको लागि जिविस, खोटाङमा सम्पर्क गर्नुहोला ।
दरखास्त फारम र कार्यविधि डाउनलोड गर्न को लागि तलको लिंकमा क्लिक गर्नुहोला ।