भुकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणका लागि पहिचान गरिएका लाभग्राहीहरुलाई सेन्चुरी कमर्सियल बैंक मार्फत् प्रथम किस्ता अनुदान वितरण कार्यको सुरुवात गरिएको छ।आज मिति २०७४ साल जेठ २२ गते सेन्चुरी कमर्सियल बैंकको कार्यालयमा एक कार्यक्रमका बिच स्थानीय विकास अधिकारी श्री राजनकुमार बि.सि.ज्यूले पहिलो किस्ता बापतको ५0 हजारको चेक एकजना भुकम्प पिडित लाभग्राहीलाई हस्तान्तरण गरेर अनुदान वितरण कार्यको थालनी गर्नुभयो।
कार्यक्रमका केही झलकहरू: