२०७९ साल मंसिर ५ र ६ गते सबै पालिकाका प्रशासन, लेखा, योजना र आईटी शाखा प्रमुखहरूसंग स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन LISA र वित्तीय सुशासन जोखिम मुल्याकंन FRA सम्बन्धी २ दिने अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय तहहरूको कार्यसम्पादन क्षमतामा सहयोग पुग्ने आशा गरिएको छ ।