गणतन्त्र दिवस मूल समारोह समितिको सचिवालयको परिपत्र अनुसार यस खोटाङ जिल्लामा पनि जिल्ला समन्वय समिति खोटाङ्गका प्रमुखको अध्यक्षतामा जिल्ला समारोह समिति गठन गरी समितिको निर्णयानुसार मिति २०८०।०२।१४ गते बृहत रक्तदान कार्यक्रम संचालन गरियो।

© 2023 Copyright खोटाङ जि.स.स.