
जिल्ला समन्वय समितिको कार्यालय खोटाङको आयोजनामा समन्वय प्रमुखको अध्यक्षता तथा संविधान सभा सदस्य एवं पुर्व समाजिक विकास मन्त्री माननिय उषाकला राईज्यूको प्रमख आतिथ्यतामा नेपालीहरुको महान चाड विजया दशमी, शुभ-दिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरियो
पुर्व संसद माननीय कुल प्रसाद फुयल शुभकामना मन्तब्य राख्नुहदै
समन्वय प्रमुख श्री सन बहादुर राईज्यूले सम्पूर्ण महानुभावहरुमा उभिएर सबैलाई शुभकामना आदान-प्रदान गराउनु हुदै।