जि.स.स प्रमुखको अध्यक्षतामा चालु आ.व को स्वीकृत बार्षिक विकास कार्यक्रम प्रस्तुति तथा छलफल २०८० मंसिर २० गते विजया दशमी, शुभ-दिपावली र छठ पर्वको अवसरमा शुभकामना कार्यक्रम सम्पन्न २०८०/०६/२८ संविधान दिवस २०८० को अवसरमा आयोजित संविधान बाचन कार्यक्रम २०८०/०६/०३ संविधान दिवस २०८० को अवसरमा आयोजित जिल्ला अस्पताल सरसफाई कार्यक्रम २०८०/०६/०३ जिल्ला समन्वय समिति खोटाङको आयोजनामा जिल्ला स्थित कार्यालय र पालिकाहरुको बार्षिक समिक्षा कार्यक्रम मिति २०८०।०५।२० र २१ गते संविधान सभा सदस्य माननिय श्री दुर्गा जयन्ति राईज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो। जिल्ला समन्वय समिति खोटाङको आयोजनामा जिल्ला अस्पताल खोटाङको गुनासो सम्बन्धी जनसंवाद कार्यक्रम मिति २०८० भाद्र १८ गते समिक्षालय हलमा सम्पन्न गरियो। खोटाङ जिल्लामा पूर्णखोप सूनिश्चितता तथा दिगोपना घोषणा सभा सम्पन्न २०८०/०३/२३ खोटेहाँङ गा.पा लाई पूर्णखोप सुनिश्चितता घोषणा गर्नुहुदै जि.स.स प्रमुख २०८०/०३/०३ गणतन्त्र दिवसको अवसरमा जिल्ला समारोह समिति खोटाङ्गको आयोजनामा मिति २०८०/०२/१६ गते संचालन गरिएको अन्तर मा.वि वक्तृत्वकला प्रतियोगिता सम्पन्न। २०८० सालको गणतन्त्र दिवस मनाउने क्रममा जेष्ठ १४ गते बृहत रक्तदान कार्यक्रम सम्पन्न । जिल्ला समन्वय समिति खोटाङको सातौ जिल्ला सभा मिति २०८०/१२/२५ मा सम्पन्न आ.ब. ०७९/०८० काे प्रथम चौमासिक समिक्षा बैठक सम्पन्न । ०७९ साल मंसिर ७ गते सबै पालिकाका प्रमुख/अध्यक्ष, उप-प्रमुख/उपाध्यक्ष र  प्रमुख प्रशासकीय अधिकृतहरूसंग स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन LISA र वित्तीय  सुशासन जोखिम मुल्याकंन  FRA सम्बन्धी  १ दिने अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । २०७९ साल मंसिर ५ र ६ गते सबै पालिकाका प्रशासन, लेखा, योजना र आईटी शाखा प्रमुखहरूसंग स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन LISA र वित्तीय  सुशासन जोखिम मुल्याकंन  FRA सम्बन्धी  २ दिने अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । LISA र FRA सम्बन्धी अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम विराटनगर विजयादशमी, शुभ दिपावली तथा छठ पर्वकाे अवसर शुभकामना आदान-प्रदान कार्यक्रम २०७९ जिल्ला समन्वय समिति खोटाङका नवनिर्वाचित प्रमुख,उपप्रमुख तथा सदस्यहरूको पदभार ग्रहण कार्यक्रम तथा जिल्ला समन्वय समितिको प्रथम बैठक सम्पन्न। खोटाङ जिल्लाको आ.व. २०७४/०७५ को जिल्ला दररेट। जिल्ला समन्वय समिति,खोटाङका पदाधिकारीज्यूहरूको सम्पर्क विवरण जिल्ला समन्वय समिति खोटाङका नवनिर्वाचित प्रमुख,उपप्रमुख तथा सदस्यहरूको पदभार ग्रहण कार्यक्रम तथा जिल्ला समन्वय समितिको प्रथम बैठक सम्पन्न। खोटाङ जिल्लाका साविक विभिन्न गाविसहरूका भूकम्प प्रभावित प्रबलिकरण (Retrofitting) मा परेका लाभग्राहीहरूको नामावली। खोटाङ जिल्लाको प्रथम जिल्ला सभाको बैठक सम्पन्न। योजना सम्पन्न पश्चात उपभोक्ता समितिलाई धन्यबाद ज्ञापन तथा योजना हस्तान्तरण कार्यको थालनी। निजी आवास पुनर्निर्माणको लागि प्रथम किस्ता अनुदान वितरण कार्यक्रमको सुरुवात। रुपाकोट मझुवागढी नगरपालिकाको फोहर व्यवस्थापन अभियान शुभारम्भ कार्यक्रम भव्यताका साथ सम्पन्न। तावाखोला पूल(दिक्तेल – खोटाङबजार सडक अन्तर्गत) निर्माणको लागि बोलपत्र आह्वानको सूचना !!! खोटाङ जिल्ला भित्रका साविक विभिन्न गाविसहरूका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली – चौथो सूची। खोटाङ जिल्ला भित्रका साविक विभिन्न गाविसहरूका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली – तेश्रो सूची। खोटाङ जिल्ला भित्रका साविक विभिन्न गाविसहरूका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली – दोश्रो सूची। खोटाङ जिल्ला भित्रका साविक ३२ नपा/गाविसका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली प्रकाशन गरिएको सूचना ! खोटाङ जिल्लामा कायम भएका स्थानीय तहहरू खानिडांडा-रेग्मिटार सडक खण्ड निर्माण (रेग्मिटार बाट)को लागि बोलपत्र आह्वानको सूचना!!! (प्रथम पटक प्रकाशित मिति २०७३/११/११) खोटाङ जिल्लाको जिल्ला दररेट – आ.व. २०७३/७४ केहि गुनासो, सुझाव, सल्लाह भए आफ्नो मोबाइल को message box मा गएर ddc space आफ्नो message लेखि 37001 मा पठाउनुहोस् । तपाईंको उचित गुनासो, सुझाव, सल्लाहलाई जिल्ला विकास समिति, खोटाङले सम्बोधन गर्नेछ ।

“जनताको संविधानः जनताकै माझमा” प्रचार प्रसार अभियान

 

नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७२/०८/०८ गते स्वीकृत “जनताको संविधानः जनताकै माझमा”  भन्ने मूल नारा सहित राष्ट्रव्यापी प्रचार अभियान ( मिति २०७२/०८/२१ देखि मिति २०७२/०९/२१ सम्म १ महिने ) को अवधारणा अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट परिपत्र भइ आएबमोजिम जिल्ला विकास समितिको कार्यालय खोटाङ्गको संयोजनमा जिल्लाका क्रियाशील राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, गैर सरकारी महासंघका पदाधिकारीहरु, उद्योग बाणिज्य संघ, पेशागत संघ संस्थाका प्रमुख, प्रतिनिधि तथा पदाधिकारीहरु, विभिन्न जिल्ला समन्वय समितिका उपाध्यक्षहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, राष्ट्रसेवक कर्मचारीहरु, संचारकमीहरु तथा नागरिक समाजका अगुवाहरु लगायतका महानुभावहरु जिल्ला विकास समितिको कार्यालय परिसरमा भेला भई प्रचार प्रसार अभियानको ब्यानर र विभिन्न नारा लेखिएका प्ले कार्डहरु सहित प्रभात फेरी ( नगर परिक्रमा ) गरी जिल्ला विकास समितिकै समीक्षा हलमा एक औपचारिक कार्यक्रम संचालन गरी समापन गरियो । अभियानको पहिलो दिनको उक्त कार्यक्रम जिल्ला विकास समितिको कार्यालयका स्थानीय विकास अधिकारी श्री निश्चलराज पाण्डेको अध्यक्षतामा सञ्चालन भएको थियो भने प्रमुख जिल्ला अधिकारी श्री रुद्र प्रसाद खडका प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले संविधानका मुख्य मुख्य विशेषताहरु र उपलब्धीहरुको चर्चा गर्दै अभियानमा धेरै भन्दा धेरै नागरिकहरुलाई सहभागी गराई गाउँ स्तर सम्म प्रभावकारी रुपमा सञ्चालन गरिनु पर्ने र यो अभियानमा सबै राजनैतिक दलहरुको महत्वपूर्ण भूमिका रहनु पर्ने विचार राख्नुभएको थियो ।

कार्यक्रमका केही झलकहरू

1 2 3 4 5 7 8 8-1

 

 

Skip to toolbar