
गणतन्त्र दिवस जिल्ला समारोह समिति खोटाङ्गद्वारा आयोजित मिति २०८०/०२/१६ गते अन्तर मा.वि स्तरिय खुल्ला वकृत्वला प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा वक्ताको रुपमा विभिन्न विद्यालयबाट २२ जना विद्यार्थिहरुको सहभागि भएको थियो । यस कार्यक्रमको व्यवस्थापनको सम्पूर्ण जिम्मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई दिएको थियो। जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा हुँने जिल्ला समारोह समितिले गरेको यस किसिमको कार्यक्रमको सकारात्कम सन्देश सहित जनमासमा गणतन्त्रको आवास भएको छ।