खोटाङ जिल्लाको २३ औं जिल्ला परिषद्का भिडियोहरू हेर्न https://www.youtube.com/watch?v=tWHS6l2d8lY र https://www.youtube.com/watch?v=t95obYLiRtk लिंकमा जानुहोला। उक्त भिडियोहरू सो परिषद् भएको मिति २०७२ फाल्गुण २७ गते जिविसको समिक्षालय हलबाट youtube मार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो |