आज, ८ मंसिर-२०७९
प्रथम चौमासिक समिक्षा बैठक सफलपूर्वकता सम्पन्न गरियो । नगर र गाउँ पालिका साथै जिल्लाका सरकारी कार्यालयहरूले प्रथम चार महिनाको प्रगति प्रतिवेदन संयमतापूर्वक प्रस्तुत गर्नु भयो । खोटाङ जिल्लाको विकास र सुशासनको आधारभूत झलक प्रस्तुत गरेको छ । सबै पालिका, सरकारी कार्यालय र सरोकारवालाहरूमा सिकाईको लागि सहयोग पुगेको । सहभागि सबैलाई हार्दिक धन्यवाद र शुभकामना ।